काठमाडौं । आज नेप्से परिसूचक ८ दशमलव ०१ अंकले बढेर २,०३३ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज १३५ कम्पनीको शेयर मुल्य बढेको छ भने ७८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ९ दशमलव ७४ प्रतिशतका दरले कमाएका छन् । अपर साँङगे हाइड्रोका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/Screenshot_5-10.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2023/08/Screenshot_4-12.jpg)