Connect IPS
IME Life

रिलायबल नेपाल लाइफको आइपीओ नतिजा यी ४ तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न भइसकेको छ । तर आइपीओ नतिजा भने केही समयपछि मात्रै हेर्न सकिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ । आइपीओ नतिजा सार्वजनिक भएपछि विभिन्न तरिकाबाट बाट हेर्न सकिन्छ ।

सीडीएसले आइपीओको नतिजा हेर्न बनाएको वेबसाइटःiporesult.cdsc.com.np/  ,बिक्री प्रबन्धकको वेबसाइट: https://www.civilcapitalmarket.com/ मेरो शेयर एप: https://meroshare.cdsc.com.np/#/login  र कम्पनीको  वेबसाइट https://reliablelife.com.np/ बाट हेर्न सकिन्छ ।

Prabhu
Crest

क्यापिटलका अनुसार आइपीओमा कुल १३ लाख ६४ हजार ३ सय ५३ जना आवेदकको भेरिफाइ भएको थियो । जसमध्ये ७ हजार ५ सय १७ जनाको आवेदन रद्द भएको छ । बाकी १३ लाख ५६ हजार ८ सय ३५ जनाको आवेदन मात्र योग्य भएको छ । यस हिसाबले आवेदन दिएकामध्ये ३ लाख ९६ हजार ८ सय ३६ जनाले शेयर नपाउने भएका छन् । बाँकी ९ लाख ६० हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

25%

दु :खी

0%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS