Connect IPS
IME Life

प्रेम गीत ३ र चिसो मान्छे अव डिशहोम गो एपमा नि:शुल्क हेर्न पाईने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल सहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र “प्रेम गीत ३” र सामाजिक कथामा आधारित चलचित्र “चिसो मान्छे” अव डिशहोम गो एपमा उपलव्ध भएको छ । विभिन्न कारणवस हलसम्म गएर यी चलचित्र हेर्न छुटाउनु भएका दर्शकहरुले अव डिशहोम गो एपमा आफुले चाहेको समयमा निशुल्क हेर्न सकिनेछ ।

गो एप प्ले स्टोर वा एप स्टोर वाट आफ्नो मोवाइलमा नि:शुल्क डाउनलोड गरेर चलाउन सकिन्छ साथै golive.dishhome.com.np मा लक गरेर ल्यापटप तथा कम्प्युटरमा समेत चलाउन सकिन्छ भने एन्ड्रोयड टिभी को एप स्टोर मा गएर गोएप डाउनलोड गरेर टिभी मा समेत गो एप चलाउन सकिन्छ । गो एपमा नेपाली चलचित्र, सिरियल, कोरियन सिरिज लगाएत अन्य विभिन्न एक्सक्लुसिप कन्टेन्ट हरु पनि उपलव्ध रहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS