Connect IPS
IME Life

कुमारी बैंकको चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडको चुच्चेपाटीस्थित शाखा कार्यालय स्थानान्तरण हुने भएको छ । बैंकले आज एक सुचना जारी गर्दै यस्तो जनाएको हो । त्यसकारण बैंकले उक्त शाखाको लकर सुविधा लिएका ग्राहकलाई आफ्नो सामान निकाल्न आग्रह गरेको छ ।

बैंकको चुच्चेपाटी शाखा कार्यालय हाल रहेको स्थानबाट १५० मिटर पश्चिम तर्फ चावहिल प्लाजामा अवस्थित चावहिल शाखा कार्यालयबाट सञ्चालन गरिने भएको जनाएको छ । बैंकले शाखामा रहेको सामानहरु भदौ ५ गतेभित्र चाबहिल शाखामा रहेको लकरमा सार्न बैंकले ग्राहकहरुलाई आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS