Connect IPS
IME Life

नेशनल हाइड्रोपावरको १३ लाख ३६ हजार कित्ता हकप्रद विकेन, लिलामीमा आउँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले साउन ३० गते हकप्रद बाँडफाँड गरेको हो ।

कम्पनीले १ कित्ता शेयर बराबर ०.५० कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । जसमध्ये रितपूर्वक आवेदन दिने २७ हजार ९ सय ९१ शेयरधनीहरुलाई ६८ लाख ८४ हजार ७ सय १७ कित्ता हकप्रद शेयर बाँडफाँड गरिएको जनाएको छ।

Prabhu
Crest

यस हिसाबमा कम्पनीको १३ लाख ३६ हजार ५ सय ४२ दशमलव ७१७८ कित्ता बिक्री भएको छैन । उक्त शेयर अब लिलामी मार्फत विक्री गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS