Connect IPS
IME Life

एक महिनामा नेपाल माइक्रो इन्स्योरेन्सको नाफा ४३ लाख, व्यवस्थापनमा १ करोड ४ लाख खर्चियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । २०८० असार २८ गतेबा कारोबार संचालन गरेको यस कम्पनीले ४२ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको बीमा कोषमा २१ लाख ४८ हजार रुपैयाँ संचिती रहेको छ भने जगेडा कोषमा १९ लाख ३३ हजार रुपैयाँ संचिती रहेको छ । महा विपत्ती जगेडामा २ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीको प्रकाशित वित्तीय विवरणमा उल्लेख छ ।

Prabhu
Crest

नारायगढ चितवनमा केन्द्रीय कार्यालय विस्तार गरी कारोबार संचालन गरिहेको यस कम्पनीले समिक्षा अवधिमा १ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यस अवधिसम्ममा कम्पनीले १ वा बमिालेख विक्री गरी कुल १ हजार रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको हो ।

कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार १ करोड ४ लाख १२ हजार रुपैयाँ व्यवस्थापन खर्चमा खर्चिएको छ । त्यस्तै, कर्मचारी बोनश व्यवस्था वापत ६ लाख ३७ हजार छुटाइएको छ ।

*

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS