Connect IPS
IME Life

बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युटले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ्ग फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल(बिएफआइएन) ले कर्मचारी माग गरेको छ । कम्पनीले डिजिटल मार्केटिङ एण्ड पब्लिक रिलेशन अफिसरका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि डिजिटल मार्केटिङ, विजनेश अडमिनिष्ट्रेसनमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । साथै, स्नाकोत्तर गरेकोले १ वर्षको अनुभव भएको हुनुपर्नेछ । भने स्नातक गरेकोले कम्तिमा ३ वर्षको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले भदौ १३ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS