Connect IPS
IME Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । हिजो सामान्य अंकले घटेको शेयर बजार आज भारी अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३१ दशमलव ८० अंकले घटेर २,०४५ दशमलव ४४ को विन्दुमा कायम भएको छ । आज २० कम्पनीको शेयर मुल्य बढेको छ भने २०१ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीकर्ताले ५ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । नेपाल बैंक डिबेञ्चरका इकाईधनीले ३ दशलमव ८७ प्रतिशतका दरले कमाएका हुन् । सिक्लेस हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतका दरले कमाएका हुन् । नविल ग्रोथ फण्डका इकाईधनीले २ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७ दशलमव ६९ प्रतिशतका दरले गुमाएका हुन् । थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले ६ प्रशिततका दरले गुमाएका हुन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS