काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा चन्द्रमान मलेकु नियुक्त भएका छन् । कम्पनीको साउन २९ गते बिहान बसेको सञ्चालक समितिको बैठकले सञ्चालक मलेकुलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय भएको हो ।
1692008272235नारायणी डेभलपमेन्ट बैंकको अध्यक्षमा मलेकु नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/11/narayani-devlopment-bank.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)