IME Life
GBIME

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले महिना दिनमै दियाे रु ४५ कराेड दाबी

SPIL
NIC ASIA new
NLIC

काठमाडाै‌ं । सगरमाथा लुम्बिनी इन्स्याेरेन्सले असार महिनामा ४५ कराेड भन्दा बढी दाबी भुक्तानी  गरेकाे छ। कम्पनीले प्रकाशन गरेकाे तथ्यांक अनुसार गत आव २०७९।८० काे असार मसान्तमा ४५ कराेड ५४ लाख ३३ हजार रुपैयाँ दाबी भुक्तानी गरिएकाे छ।

कम्पनीले पुराना र नयाँ दाबी समेत गरी कूल १ हजार ९ सय ३५ वटा दाबीवापत असार महिनामा दाबी भुक्तानी गरेकाे छ। प्रकाशित विवरण अनुसार असार महिनामा कूल १ हजार ६ सय ३० वटा नयाँ क्षतिपूर्ती दाबी निवेदन प्राप्त भएकाे थियाे । याे दाबी अन्तर्गत १ अर्ब ९३ कराेड २९ लाख रुपैयाँ क्षतिपूर्ती अनुमान गरिएकाे छ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS