Connect IPS
IME Life

सांग्रिला डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरमा सुपरभाइजरदेखि सिनियर अफिसरका लागि र क्रेडिट रिभ्युवरका लागि असिस्टेन्ट र अफिसरका लागि कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन दिनको लागि स्नातक तह उत्तिर्ण गरेको हुनुपर्ने छ ।

बैंकले आफ्नो विभिन्न शाखा कायाृलयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले भदौ १८ गतेसम्म आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

11%

खुसी

33%

दु :खी

44%

अचम्मित

0%

उत्साहित

11%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS