Connect IPS
IME Life

नेप्सेमा घोराही सिमेन्टको आइपीओ सूचिकृत, ओपनिङ रेञ्ज कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको आइपीओ सूचिकृत भएको छ । कम्पनीको कुल ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण शेयर सूचिकृत भएको हो । कम्पनीको स्टक सिम्बोल ‘जीसीआईएल’ रहेको छ ।

जसमा सर्वसाधारण शेयरधनी (विदेशमा रहेका नेपाली श्रमिक, उद्योग प्रभावित स्थानीय, सामूहिक लगानी कोष र कर्मचारीसमेत)को ७९ लाख ४३ हजार ८०१ कित्ता (२० प्रतिशत) र संस्थापक शेयरधनीको ३ करोड १७ लाख ७५ हजार २०५ कित्ता (८० प्रतिशत) रहेको छ।

Prabhu
Crest

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता २२६ रुपैयाँ ६१ पैसादेखि ६७९ रुपैयाँ ८३ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा आउनेछ । कम्पनीले सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा हिमालयन क्यापिटल ठमेलबाट हुने जनाएको छ ।

1691649985197

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

17%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS