Connect IPS
IME Life

शेयरधनीलाई ५ वर्ष पुरानो लाभांश बुझिलिन एभरेष्ट बैंकको आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले ५ वर्ष पुरानो लाभांश लिन शेयरधनीहरुलाई आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०५५/५६ देखि २०७४/७५ सम्मको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको हो ।

यस अवधिमा साधारण शेयर र अग्राधिकार शेयरको भुक्तानी लिन बाँकी नगद लाभांश लिन आउन शेयरधनीहरुलाई आग्रह गरेको छ।शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, सेयरसम्बन्धी कागजात र परिचयपत्र लिएर बैंकको शेयर शाखामा नगद लाभांश रकम भुक्तानी लिन सकिने बैंकले जनाएको छ।

Prabhu
Crest

भुक्तानी हुन बाँकी नगद लाभांशको विवरण बैंकको वेबसाइटमा पनि राखिएको सूचनामा उल्लेख गरिएको बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS