Connect IPS
IME Life

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीको १ लाख ३० हजार ४७९ कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन पेश हुन आएकाले कम्पनीले उक्त शेयर विक्रीमा ल्याएको हो । शेयरको मुल्य ४ सय रुपैयाँ तोकिएको छ । उक्त शेयर खरिद गर्न इच्छुक यस संसथाका हाल कायम संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीले उल्लेख गरेको समयभित्र खरिद गर्न कुनै संस्थापकहरुबाट प्रस्ताव प्राप्त नभएमा प्रचलित कानुन बमोजिम संस्थापक बाहेक अन्य व्यक्ति संस्थाहरुलाई समेत विक्री प्रक्रिया अगाडी बढाउने जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS