IME Life
GBIME

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज नेप्से परिसूचक ४१ दशमलव ०६ अंकले बढेर २,०६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज २ सय कम्पनीको शेयर मुल्य बढेको छ भने १८ कम्पनीको मात्रै शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ९ दशमलव ८३ प्रतिशतका दरले कमाएका हुन् । सुपरमादी हाइड्रोका लगानीकर्ताले ९ दशमलव ७५ प्रशिततका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले ९ दशमलव ५७ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज सबैभन्दा धेरै सेञ्चुरी डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ९ दशमलव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS