काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा वरिष्ठ व्यवस्थापक जग्य प्रसाद पन्त नियुक्त भएका छन् । कम्पनीको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले साउन २३ गतेबाट लागु हुनेगरी पन्त नियुक्त भएका हुन् । यस अघि सचिव पदमा संस्थामा कार्यरत सहायक महाप्रबन्धक राम बहादुर चौधरी थिए ।
1691473403819निर्धन उत्थान लघुवित्तको कम्पनी सचिवमा पन्त नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/07/nirdhan-uthan.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)