Connect IPS
IME Life

सुपरमाई हाइड्रोपावरको नाफा घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा ५५ प्रतिशतले कमि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले १२ करोड ३९ लाख नाफा कमाएको थियो । गत आर्थिक वर्ष ५ करोड ५२ लाखमा झरेको हो । गत आर्थिक वर्षमा कम्पनीको विद्युत विक्री आम्दानी घटेकाले नाफा घट्न पुगेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले विद्युत विक्री बापत २४ करोड ५४ लाख आम्दानी गरेकोमा गत आर्थिक वर्षमा २१ करोड ७१ लाखमा सिमित भएको छ ।

Prabhu
Crest

कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ रहेको छ । त्यस्तै कम्पनीले जगेडामा ५ करोड ४५ लाख सञ्चिती रहेको हो । प्रतिशेयर आम्दानी ११ रुपैयाँ ०६ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ९१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS