Connect IPS
IME Life

नबिल बैंकको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडले ४ लाख ८२ हजार ८०८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीहरुको नाममा रहेको शेयर बिक्रीमा ल्याएको बैंकले जनाएको छ ।

बैंकको संस्थापक शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने गरी विक्रीमा ल्याएको बैंकले जनाएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मिति साउन २३ ले ३५ दिनभित्र खरिद गर्न चाहेको शेयर परिणाम समेत खुलाई बैंकको शेयर रजिष्ट्रारको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग, नक्साल, काठमाडौंमा खरिद आवेदन दिन सकिने छ ।

Prabhu
Crest

शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ । बैंकले तोकेको समयभित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा अन्य ब्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS