Connect IPS
IME Life

आज आइएमई लाइफको सर्वाधिक कारोबार हुँदा कस्तो देखियो फ्लोरसिट ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कारोबार शुरू भएको दोश्रो दिन नै आइएमई लाइफको कारोबारमा चहलपहल देखिन थालेको छ । आइतवार माथिल्लो रेञ्जबाट कारोबार खुलेकोमा आज सोमवार भने कम्पनीको  सर्वाधिक रकमको कारोबार भएको छ । सोमवार कम्पनीको बजार मूल्य ५ दशमलव ६५ प्रतिशतले वृद्धि हुँदै ६१५ दशमलव ३० मा बन्द भएको छ ।

सोमवारको फ्लोरसिट हेर्दा  ब्रोकर नम्बर ४२ बाट सर्वाधिक खरिद भएको छ । ब्रोकर नम्बर ४२ बाट कम्पनीको १० करोड ६८ लाख बराबरको खरिद हुँदा दोश्रोमा ब्रोकर नम्बर ३८ बाट ४ करोड २२ लाख बराबरको खरिद भएको छ।

Prabhu
Crest

त्यस्तै विक्री तर्फ ४९ नम्बर ब्रोकरबाट ४ करोड ७ लाख  र दोश्रोमा ५८ नम्बर ब्रोकरबाट ३ करोड ६४ लाखको शेयर विक्री भएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

6%

खुसी

18%

दु :खी

47%

अचम्मित

0%

उत्साहित

29%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS