Connect IPS
IME Life

याम्बालिङ्ग हाइड्रोपावरले डाक्यो एजिएम, आइपीओ निष्काशन सहित यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले तेस्रो वार्षिक साधारण सभा भदौ १३ गते गर्ने भएको छ । कम्पनी साउन २१ गते बसेको सञ्चालक समितीको बैठकले होटल हार्दिक वागबजार काठमाडौंमा बिहान ८ः३० बजे शुरु गर्ने जनाएको छ ।

सभाले कम्पनीको तर्फबाट कार्यकारी अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८० को बार्षिक प्रतिवेदन उपर छलफल गरि निर्णय गर्ने, कम्पनीको आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा अनुसूचीहरु उपर छलफल गरी गर्नेछ ।

Prabhu
Crest

सभाले कम्पनीको आर्थिक वर्ष २०८०/८१ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धी, कम्पनीको प्रारम्भीक सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले संचालक समितिको मिति २०८० श्रावण २१ गतेको आइपीओबाट प्राप्त रकम उपयोग सम्बन्धी निर्णय अनुमोदन गर्ने, संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने, कम्पनीको नियमावली बमोजिम संस्थापक समूहवाट ४ जना र स्वतन्त्र समूहबाट १ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले कम्पनीको ऐन २०६३ को दफा १०५ (ख) बमोजिम ऋण लिने सम्वन्धमा संचालक समितिले मिति २०७८ माघ १० गते र २०८० असार १४ गते गरेको निर्णय अनुमोदन गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS