Connect IPS
IME Life

यी हुन् आज सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा भारी अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३८ दशमलव ३७ अंकले घटेर २,०५१ दशलमव ४७ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको मात्रै शेयर मुल्य बढेको छ भने १९७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । कृषि विकास बैंकका लगानीकर्ताले ६ दशलमव ७३ प्रतिशतका दरले कमाएका छन् । पिपुल्स पावरका लगानीकर्ताले ४ प्रशिततका दरले कमाएका हुन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै प्रोग्रेशिभ फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशमलव ५९ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS