काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको अध्यक्षमा गौरव अग्रवाल नियुक्त भएका छन् । कम्पनीको गत शुक्रबार १९ गते बसेको संचालक समितिको बैठकले उनलाई संचालक तथा संचालक समिति अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका यस अघिका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले साउन १९ गतेबाट लागु हुने गरी दिएको राजिनामा स्वीकृत गरी रिक्क्त रहेको पदमा अग्रवाललाई नियुक्त गरेको हो ।
1691304278629शिखर इन्स्योरेन्सको अध्यक्षमा अग्रवाल नियुक्त
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब
काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...