काठमाडौ । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको पहिलो कारोबार नेप्सेले दिएको रेञ्जमा माथिल्लो विन्दुमा खुलेर नियमति सत्रमा आउँदा बजार मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको बजार मूल्य ५८२ दशमलव ४० मा छ । खरीदकर्ता ५८२ दशमलव ४० मा निकै धेरै संख्यामा छन् भने विक्रीकर्ता शुन्य छन् । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १३६ रुपैयाँ ९१ पैसा प्रिमियम थप गरी प्रतिशेयर कुल २३६ रुपैयाँ ९१ पैसामा आईपीओ शेयर विक्रीमा ल्याएको थियो ।
पहिलो दिन नै आइएमई लाइफको मूल्य ५८२ माथि, माथिल्लो रेन्जमा खुल्न सफल !
![](https://insurancekhabar.com/wp-content/uploads/2022/08/ime-life.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)