Connect IPS
IME Life

हिमालयन लाइफको एमडीआरटी सम्मान तथा एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

पोखरा । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले एमडीआरटी सम्मान तथा एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न गरेको छ । कम्पनीले मर्ज भइसके पश्चात् साबिकका तीन वटै कम्पनीमा उपलब्धी हासिल गरेका अभिकर्ताहरुलाई समेटेर शनिबार कार्यक्रम सम्पन्न गरेको हो ।

पोखराको माउण्ट कैलाश रिसोर्टमा भएको कार्यक्रममा विभिन्न विधामा उपलब्धी हासिल गर्ने करिब तीन सय अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

Prabhu
Crest

टिममा सबैभन्दा बढी ब्यवसाय गर्ने साबिक यूनियनको तर्फबाट इन्द्र बिक, गुँरासको तर्फबाट कृष्ण बहादुर भट्टराई र प्राइमको तर्फबाट टेक प्रसाद आचार्यलाई सर्वोत्कृष्ट सम्मान प्रदान गरिएको थियो ।

त्यस्तै सेल्फ कोडमा साबिक यूनियनबाट हिरन डोटेल, गुँरासबाट बुद्धकुमारी बस्नेत क्षेत्री कार्की र प्राइमबाट सरोज देवकोटालाई सर्वोत्कृष्ट सम्मान गरिएको थियो ।

साथै, टिओटी, एमडिआरटी लगायतलाई सम्मान गरिएको थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णलगायत उच्च पदस्थहरुले सम्मान गरेका थिए ।

कार्यक्रममा कम्पनीका मार्केटिङ प्रमुख माधव शर्माले प्रशिक्षण दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

0%

दु :खी

38%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS