IME Life New
GBIME

जिल्लाका दर्ता सहयोगीलाई अनिवार्य फाटो सहितको विवरण संकलन गर्न बोर्डको निर्देशन

SPIL
NLIC

काठमाडौं । फाटो सहितको बीमालेख फारम संकलन गर्न गराउन स्वास्थ्य बीमा बोर्डले आग्रह गरेको छ । बीमा व्यववस्थापन सुचना प्रणालीमा बीमित नागरिकको विवरण प्रविष्ट गर्दा स्वास्थ्य बीमा नियमावली बमोजिम फाटो सहितको विवरण अनिवार्य हुनुपर्ने भएकाले बोर्डले यस्तो निर्देशन दिएको हो । कुनै बीमितहरुको विवरणमा फोटो नहुँदा बोर्डलाई सेवा प्रदान गर्न असहज वा अपचलन हुन सक्ने सम्भावना भएकाले बीमितहरुले फोटो सहितको विवरण उपलब्ध गराउन समेत आग्रह गरेको हो ।

२०८० मंसिर चक्रबाट लागु हुनेगरी हाललाई नयाँ बीमितको हकमा मात्र लागु हुनेगरी(नविकरण बाहेक) यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ । बोर्डको बीमा व्यवस्थापन सूचना प्रणालीमा नागरिकको फोटो नभई विवरण अपलोड नहुने गरी परिमार्जन गरिएको हुनाले आ आफ्नो जिल्लाका दर्ता सहयोगिहरुलाई अनिवार्य फाटो सहितको विवरण संकलन गर्न बोर्डले निर्देशन दिएको छ ।

Crest

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS