काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाकोस्वतन्त्र संचालकमा कृष्ण कुमार प्रधान नियुक्त भएका छन् । उनलाई कम्पनीको साउन १८ गते बसेको संचालक समितिको बैठकले संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले संचालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् ।
1691063283591निर्धन उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2020/07/nirdhan-uthan.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)