काठमाडौं । एलआइसी नेपालले बाह्य लेखा परीक्षकमा पिएल श्रेष्ठ कम्पनी चार्टड एकाउन्टेन्ट राजेश पौडेललाई नियुक्त गरेको छ । कम्पनीको गत बुधबार सम्पन्न २०औं वार्षिक साधारणले आर्थिक वर्ष २०७८ /७९ को लेखा परीक्षकका लागि राजेश पौडेललाई बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय भए बमोजिम कम्पनीले नियुक्त गरेको हो ।
1691057895577एलआइसी नेपालमा बाह्य लेखा परीक्षक नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2019/05/licnepal.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)