Connect IPS
IME Life

सानिमा रिलायन्स लाइफका प्रमुख व्यापार अधिकृत श्रेष्ठ सम्मानित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख व्यापार अधिकृत गुणराज श्रेष्ठ सम्मानित भएका छन् । कम्पनीको व्यवसाय अभिवृद्धिमा पुराएको योग्दानलाई कदर गर्दै कम्पनीले उनलाई सम्मान गरेको हो । कम्पनीका सिईओ शिवनाथ पाण्डेले उनलाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।

उनले भने, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको एक हिस्सा हुन पाउँदा र व्यापार वृद्धिको लागि योगदान गर्न पाउँदा म गर्व र भाग्यमानी महसुस गर्छु।

Prabhu
Crest

कम्पनीको ब्यापार बृद्धिमा सबै टिमको मेहनत र समर्पण बिना सम्भव नरहेको बताउँद उनले यो सम्मानपत्र पाउनुमा कम्पनीका सबै टिमको हात रहेको बताएका छन् । उनले सम्मानपत्र लिँदै भने, हेड अफिसको सम्पूर्ण टोली, क्षेत्रीय प्रबन्धकहरू, क्षेत्र प्रबन्धकहरू, शाखा प्रबन्धकहरू, मार्केटिङ अधिकारीहरू, सीएसीएसहरू र विशेष गरी एजेन्सी टोलीलाई धन्यवाद दिन चाहन्छु।

व्यवसाय वृद्धिको सम्पूर्ण प्रक्रियामा सहयोग र मार्गदर्शनगर्ने कम्पनीका डिसिइओ निरजन कँडेललाई उनले विशेष धन्यवाद दिएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

14%

खुसी

0%

दु :खी

29%

अचम्मित

43%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS