Connect IPS
IME Life

हकप्रद निष्काशनका लागि लिबर्टी इनर्जीले पायो विद्युत नियमन आयोगबाट अनुमति

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले हकप्रद शेयर निष्काशनका लागि विद्युत नियमन आयोगबाट स्वीकृत पाएको छ । आयोगको साउन १५ गते बसेको संचालक समतिको बैठकले लिबर्टी इनर्जीलाई हकप्रद शेयर निष्काशनका लागि स्वीकृति प्रदान गरेको हो ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद ल्याउने अनुमति पाएको छ। अब कम्पनीले हकप्रद शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिनेछ । त्यसपछि बोर्डबाट अनुमति पाएपछि कम्पनीले हकप्रद शेयर निष्काशनको मिति तय गर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS