काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सको आईपीओमा परेको शेयर डिम्याट खातामा जम्मा भएको छ । कम्पनीको शेयर ILI सिम्बलबाट मेरो शेयरमा देखिएको हो । नेप्सेमा अब आईएलआई सिम्बलबाट कारोबार हुनेछ । कम्पनीको आईपीओमा सर्वसाधारण तर्फबाट भाग्यमानी ९ लाख ६० हजार आवेदकले १० कित्ताका दरले शेयर पाएका थिए । कम्पनीको शेयर धितोपत्रको दोश्रो बजार नेप्सेमा सूचीकृत भएपछि कारोबारमा आउनेछ। कम्पनीले गत असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणका लागि आइपीओ विक्री खुला गरेको थियो ।
आईएमई लाइफ इन्स्योरेन्सको आईपीओको शेयर डिम्याटमा आयो, आईएलआई सिम्बलबाट कारोबार हुने
![](https://insurancekhabar.com/wp-content/uploads/2022/08/ime-life.png)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)