काठमाडौं । नविल फोनलोन सेवा आवरुद्ध हुने भएको छ । नविल बैंकले एक सुचना जारी गर्दै सिस्टम अपग्रेड प्रक्रियाका कारण आज साउन १७ गते विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उक्त सेवा आवरुद्ध हुने जनाएको छ । यसबाट ग्राहकहरुलाई पर्न जाने असुविधाप्रति बैंकले क्षमा मागेको छ । यस फोनलोन बाहेकका अन्य सबै सुविधाहरु यथावत रहेको समेत जनाइएको छ । नविल बैंकले नेपालमै पहिलोपटक फोनलोनको सुविधा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- नबिल बैंकले प्राप्त गर्यो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ः२०२२ प्रमाणपत्र
- पुस २८ : बजार २५ अंक घटेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?
- राष्ट्रियस्तरका विकास बैंकः नाफामा मुक्तिनाथ शीर्ष स्थानमा, वृद्धिदरमा कामना सेवा अगाडि
- धेरै नाफा कमाउने वाणिज्य बैंकमा नबिल अग्रस्थानमा, नेपाल एसबीआईको आकर्षक ग्रोथ