Connect IPS
IME Life

राष्ट्र बैंकले रु‍.२ खर्ब ४० अर्ब आन्तरिक ऋण उठाउने, विकास ऋण पत्रबाट मात्रै ७४ प्रतिशत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं । नेपाल राष्ट्र बैंक सरकारी काेषकाे आवश्यक्ता पूर्तीका लागी चालू आर्थिक वर्षमा २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएकाे छ। केन्द्रीय बै‌ंकले चालू आवका लागी आन्तरिक ऋण तालिका सार्वजनिक गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

Prabhu
Crest

राष्ट्र बै‌ंकले विकास ऋण पत्र जारी गरेर १७ खर्ब ९ कराेड रूपैयाँ आन्तरिक ऋण उठाउने घाेषणा गरेकाे छ। विकास ऋण पत्रकाे अवधि ५,६ र ८ वर्ष रहनेछ। यसैगरी बैंकले ट्रेजरी बिलबाट ५५ अर्ब रूपैयाँ ऋण उठाउने भएकाे छ । बै‌ंकले २८ दिनदेखि ३६४ दिनसम्मकाे अवधिका लागी ट्रेजरी बिल जारी गर्दै आएकाे छ।  नागरिक बचत पत्रबाट ५ अर्ब रुपैयाँ र वैदेशिक राेजगार बचतपत्रबाट १ अर्ब रुपैयाँ ऋण उठाउने भएकाे छ। यी दुबै बचत पत्रकाे अवधि ५-५ वर्षकाे हुनेछ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS