Connect IPS
IME Life

घोराही सिमेन्टको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको जिम्मेवारी पुरा गरेको क्यापिटललाई आगामी दिनमा कम्पनीको शेयर व्यवस्थापन सम्बन्धी सम्पूर्ण काम गर्ने जिम्मेवारी दिइएको कम्पनीले जनाएको छ ।

कम्पनीले सूचना जारी गर्दै सञ्चालक समितिको निर्णय बमोजिम शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज गर्ने, नामसारी गर्ने र शेयरधनी लगत अद्यावधिक राख्ने लगाएतका सम्पूर्ण कार्य गर्नका लागि क्यापिटल मार्फत हुनेछ ।

Prabhu
Crest

कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गरी असार ३१ गते बाँडफाँड गरेको थियो । धितोपत्र दोस्रो बजारमा भने कम्पनीको आइपीओ सूचीकृत हुन बाँकी रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS