Connect IPS
IME Life

एलआइसी नेपालकाे प्रमुख कार्यकारीले लिए रु. १ कराेड तलबभत्ता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं । एलआइसी नेपालका सञ्चालक र उच्च पदस्थ कर्मचारीले  बैठक भत्ता र तलबभत्ता लगायतकाे सुविधा वापत ३ कराेड २० लाख रुपैयाँ भुक्तानी लिएका छन् । बीमकले सार्वजनिक गरेकाे आर्थिक वर्ष २०७७।७८ काे वार्षिक प्रतिवेदन अनुसार सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन तहका कर्मचारीले कूल ३ कराेड २० लाख १९ हजार रुपैयाँ भुक्तानी लिएका हुन् ।

Prabhu
Crest

आव २०७७।७८ मा वितरित भत्तामध्ये ३ लाख १८ हजार रुपैयाँ भुक्तानी भारतीय सञ्चालकले लिएका छन् । यसैगरी तत्कालीन प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले सञ्चालक समितिकाे बैठक भत्ता बाहेक १ कराेड ६१ हजार रुपैयाँ भुक्तानी लिएका छन ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS