Connect IPS
IME Life

एलआइसी नेपालले सम्पूर्ण बीमालेखलाई अभाैतिकरण गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं। भारतीय स‌ंयुक्त लगानीकाे जीवन बीमा कम्पनी एलआइसी नेपालले बीमालेखहरुलाई अभाैतिकरण गर्न शुरु गरेकाे छ। कागजीरुपमा मात्र राखि‌ंदै आएका बीमालेख र प्रस्ताव फारम लगायतका दस्तावेजलाई अभाैतिकरुपमा भण्डारण गर्ने याेजना अन्तर्गत काम भइरहेकाे कम्पनीले जानकारी दिएकाे छ।

बीमितको बीमा सम्बन्धी सम्पूर्ण कागजातलाई डिजीटलाइजेशन गरी ६ वटा शाखाको कागजपत्रलाई स्क्यानिङ गरी करिब १५ लाख तस्वीर विद्युत्तीय माध्यममा अपलोड गरिएकाे छ । बाँकी रहेका शाखाहरुको पनि बीमासँग सम्बन्धित दस्तावेजहरू क्रमशः कम्पनीकाे केन्द्रीय तथ्यांक भण्डारमा अपलाेड गरिने जानकारी दिएकाे छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

20%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS