IME Life
GBIME

सुनिलले छोरीको जन्मदिनमा दिए १८ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पछिल्लो समय विभिन्न उत्सवहरुमा बीमा पोलिसी उपहार दिने प्रचलनले प्राथमिकता पाउँदै आएको छ । पैसा गरगहना, जिन्सी सामानहरु क्षणिक समयका लागि मात्रै हुने हुनाले आफ्नो भविष्यलाई पनि मध्यनजर गर्दै मानिसहरुले बीमा पोलिसी उपहार दिने प्रचलन भित्रिएको हो ।

यसैबीच क्यापासिटी रेस्टुरेन्ट बौद्ध ६ काठमाडौंका संचालक सुनिल तामाङले आफ्नी छोरीको जन्मदिनमा बीमा पोलिसी उपहार दिएका छन् । उनले छोरी २ वर्ष पुगेको उपलक्ष्यमा एलआइसी नेपालको चाबहिल शाखाका अभिकर्ता रेजीना पौडेल मार्फत बाल सावाधिक जीवन बीमा प्लान अन्तर्गत १८ लाख बीमाङकको बीमा पोलिसी उपहार दिएका हुन् ।

Crest

सुनिल तामाङले महंगा गरगहना तथा अन्य उपभोग्य बस्तुमा गरिने खर्च भन्दा आफू र आफ्ना भावी पुस्ताको लागि समेत उपयोगी हुने गरी आफ्नी छोरीलाई जीवन बीमा पोलिसी उपहार दिएको बताए ।

 

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS