काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले विभिन्न पदहरुका लागि कर्मचारी माग गरेको छ । कम्पनीले प्रोभिन्स हेडका लागि केही, असिस्ट्यान्ट फर कर्पोरेट मार्केटिङका लागि केही, असिस्ट्यान्ट मार्केटिङ तथा असिस्ट्यान्ट अफिसर पदका लागि केही संख्यामा कर्मचारी माग गरेको छ
कम्पनीले आफ्नो उपत्यकाभित्र तथा बाहिरका विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । आवेदन दिन ईच्छुक ब्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो र अन्य आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
27%
खुसी
0%
दु :खी
73%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।