IME Life
GBIME

अब राष्ट्रियस्तरका विकास बैंकले पनि वाणिज्य बैंकको जस्तै पुँजीकोष कायम गर्नुपर्ने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अब राष्ट्रियस्तरका विकास बैंकहरुले पनि वाणिज्य बैंकहरुले जस्तै पुँजीकोष कायम गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले मौद्रिक नीति २०८०/८१ मा गरिएको व्यवस्था कार्यान्वयनको लागि आज साउन १२ गते सर्कुलर जारी  गर्दै यस्तो जनाएको छ । अब राष्ट्रिय स्तरका विकास बैंकहरुले क्यापिटल एडिक्युसी फ्रेमवर्क २०१५ बमोजिम न्यूनतम पुँजीकोष अनुपात गर्नुपर्नेछ। यसअघि यस व्यवस्था वाणिज्य बैंकहरुको हकमा मात्रै लागू गरिएको थियो। अब वाणिज्य बैंक र राष्ट्रिय स्तरका विकास बैंकहरुलाई यस्तो व्यवस्था गरेको हो ।

अन्य विकास बैंक तथा वित्तीय संस्थाको हकमा भने क्यापिटल एडिक्युसी फ्रेमवर्क २००७ बमोजिम न्यूनतम पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS