काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडकोे परिपालना अधिकृतमा बासुदेव जोशी नियुक्त भएका छन् । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले जोशीलाई परिपालना अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । परिपालना अधिकृतमा वरिष्ठ प्रबन्धक बासुदेव जोरीलाई असार ७ गतेबाट नै लागु हुनेगरी उक्त पदमा नियुक्त गरिएको हो । यस अघि कम्पनीको परिपालना अधिकृतको जिम्मेवारी भगवान व्यापक गौडेलले सम्हाल्दै आएका थिए ।
1690367526770प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
100%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।
- लेखकबाट थप:
- नबिल बैंकले प्राप्त गर्यो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ २७००१ः२०२२ प्रमाणपत्र
- पुस २८ : बजार २५ अंक घटेको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?
- राष्ट्रियस्तरका विकास बैंकः नाफामा मुक्तिनाथ शीर्ष स्थानमा, वृद्धिदरमा कामना सेवा अगाडि
- धेरै नाफा कमाउने वाणिज्य बैंकमा नबिल अग्रस्थानमा, नेपाल एसबीआईको आकर्षक ग्रोथ