Connect IPS
IME Life

जापानकाे जीवन बीमक समूहले भारतीय बीमा प्रविधि कम्पनीमा गर्यो रु‍. ५ अर्ब लगानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । जापानी जीवन बीमक समूह दाइची लाईफ हाेल्डिङ्सले भारतीय बीमा प्रविधि कम्पनी  रिन्युबाईमा भारु ३ अर्ब (४ अर्ब ८० कराेड) भन्दा बढी लगानी गरेकाे छ।  होल्डिङ्सले स्टार युनियन दाई-इची लाइफलाई रिन्यूबाईकाे विशाल वितरण क्षमताको लाभ उठाउँदै आफ्नो व्यवसायलाई विस्तार गर्न सहयाेग पुग्ने विश्वास व्यक्त गरेकाे छ ।

सन् २०१५ मा भारतमा स्थापना भएको, रिन्युबाई विद्युतीय माध्यमबाट बीमालेख बिक्री गर्ने माध्यम हाे । अग्रगामी हो। सूचना प्रविधिमा आधारित प्रविधिको प्रयोग गरेर बीमा अभिकर्ताका लागि बीमालेख वितरणकाे साझा मञ्च उपलब्ध गराएकाे छ। यसकाे माध्यमबाट बिक्री व्यवस्थापन, अन्डरराइटिङ, र दाबीहरू सहित बीमालेख सेवामा महत्त्वपूर्ण याेगदान पुर्याएकाे छ। यस मञ्चले बीमित र बीमा अभिकर्ता दुबैलाई एकभन्दा बढी उत्पादनहरूको स्पष्ट तुलना गर्दै बीमालेख खरिद प्रकृयालाई ठाउँकाे ठाउँ नै सम्पन्न गर्न सुविधा उपलब्ध गराएकाे छ।

Prabhu
Crest

भारतका १ हजार ५ सय भन्दा बढी शहरहरुमा १ लाख भन्दा बढी बीमा अभिकर्ताहरुले याे एप्स प्रयाेगमा ल्याएका छन् । रिन्युबाईसँग ४० भन्दा बढी बीमकसँगकाे साझेदारी मार्फत ५० लाखभन्दा बढी बीमित जाेडिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS