IME Life

ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजमा बीमा सेवा उपलब्ध गराउँछौंः सिइओ श्रेष्ठ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । क्रेष्ट माइक्रो लाइफका सिइओ प्रतापमान श्रेष्ठले ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजको आवश्यकता अनुसार बीमा सेवा प्रदान गर्ने बताएका छन् । बुधबार कम्पनीकाे कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीले विकास गरेको ग्राहकमैत्री प्रविधिमार्फत दूरदराजका गाउँको आवश्यकता अनुसारका बीमा न्यून शुल्कमा सजिलै प्राप्त गर्न सकिने गरी उपलब्ध गराउने बताएका हुन् ।

थोरै बीमा शुल्कका बीमा योजनाबाट लक्षित वर्गहरु आर्थिक रुपमा लाभान्वित हुने सिइओ श्रेष्ठको विश्वास छ । भावी दिनमा आउन सक्ने चुनौतीप्रति लक्ष्य गर्दै उनले भने, प्रतिष्ठित र स्थापित ठूला जीवन बीमा कम्पनीहरुबाट आउने चुनौतीलाई स्पष्ट उद्देश्य, बलियो मनोबल र संकल्पले अवसरमा परिवर्तन गर्न सकिन्छ ।

Prabhu
Crest

उनले लघु बीमाको तथ्यांकलाई सही विश्लेषण र व्यवस्थापन गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । कम्पनीको जनशक्तिमा लगानी गर्नुका साथै प्रोत्साहित गर्ने, निरन्तर सिक्ने तथा कारोबारको आकार बढाउने संस्कारलाई प्रोत्साहित गरेर प्रभावकारी समूह निर्माणमा आफू लागि पर्ने प्रतिबद्धता समेत उनले जाहेर गरेका छ्न् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS