Connect IPS
IME Life

एनआईसी एशिया बैंकले ४ लाख कित्ता संस्थापक शेयर बिक्री गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३७५ रुपैयाँ तोकेको बैंकले जनाएको छ ।

उक्त शेयर खरिदको लागि संस्थापक शेयरधनी अथवा अन्य जो कोही संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी साउन १८ गतेसम्म कम्पनीको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लाजिम्पाट काठमाडौंमा आवेदन पेश गर्ने सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS