Connect IPS
IME Life

आरएसडिसी लघुवित्तको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरएसडिसी लघुवित्तले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले संस्थापक शेयरधनी कृष्ण प्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता शेयर बिक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरिद गर्नको लागि संस्थापक शेयरधनी र इच्छुक जो कोही व्यक्ति संघ संस्थाहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको मितिले ७ दिनभित्र कम्पनीको शेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल काठमाडौं अथवा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवलमा आइपुग्नेगरी अवेदन दिन आग्रह गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS