काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६३ दशमलव २४ अंकले बढेर २,२२७ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनकिो शेयर मुल्य बढेको छ भने १६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था र चन्द्रगिरी हिल्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रशिततका दरले कमाएका हुन् । लिवर्टी इनजीसर््का लगानीकर्ताले ९ दशलमव ९७ प्रशिततका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइविएल ग्रोथ फण्डका इकाईधनीले गुमाएका छन् । यस फण्डका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।