IME Life
GBIME

नेप्से ६३ अंकले बढ्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ६३ दशमलव २४ अंकले बढेर २,२२७ दशमलव १६ को विन्दुमा कायम भएको छ । आज १९९ कम्पनकिो शेयर मुल्य बढेको छ भने १६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २६६ वटा कम्पनकिो १२ लाख २ हजार ३०८ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ३७ करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको १४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

त्यस्तै, ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ग्लोबल आइएमई बैंकको १२ कोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ११ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS