काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । अव कम्पनीको सम्पूर्ण शेयर कारोबार सम्बन्धी अभिलेख राख्ने,दाखिला खारेज गर्ने, नामसारी गर्ने लगायतका कार्यहरु हिमालयन क्यापिटल लिमिटेडबाट हुनेछन् ।
थ्रीस्टार हाइड्रोपावरको शेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त
![](https://insurancekhabar.com/wp-content/uploads/2023/03/himalayan-capital.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)