Connect IPS
IME Life

थप ११ ब्रोकरले पाए लाइसेन्स

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । थप ११ ब्रोकरले लाइसेन्स पाएका छन् । साउन ४ गतेको निर्णय अनुसार थप ११ ब्रोकरले धितोपत्र दलाल व्यवसायका लागि लाइसेन्स पाएका हुन् । यसभन्दा अगाडी बोर्डले ७ वटा र ११ गरी १८ ब्रोकर कम्पनीलाई लाइसेन्स दिइसकेको छ । अब यससँगै लाइसेन्स पाउने ब्रोकर २९ पुगेको छ ।

साउन ४ गतेको निर्णय बमोजिम लाइसेन्स पाउने ब्रोकरहरुमा मिल्की वे शेयर ब्रोकर कम्पनी, क्यापिटल हब, आकाशभैरव सेक्यिुरिटिज, पाही इन्भेष्टमेन्ट, एस.पी.एस.ए सेक्यिुरिटिज, एनएमबि सेक्यिुरिटिज, सानिमा सेक्यिुरिटिज,स्टक्स्कार्टस सेक्यिुरिटिज, ब्लु चिप सेक्यिुरिटिज र गरिमा सेक्यिुरिटिज हुन् ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS