Connect IPS
IME Life

यूनाइटेड अजोड इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले एसएलसी वा सो सरह उर्तिण गरेका ईच्छुक व्यक्तिहरुले नागरिकता तथा शैक्षिक प्रमाणपत्रको प्रतिलिपी, स्थायी लेखा नम्बरको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ४ प्रति कम्पनीको इमेल ठेगानामा पठाउनुपर्नेछ । ईच्छुक व्यक्तिले साउन १३ गतेभित्र पठाइसक्नुपर्नेछ ।

तालिम लिन इच्छुकले ग्लोबल आइएमई बैंकको खातामा ५ सय रुपैयाँ जम्मा समेत गर्नुपर्ने हुन्छ । तालिम साउन १७ गतेदेखि १९ गतेसम्म संचालन हुनेछ । विहान ९ बजेदेखि बेुका ५ बजेसम्म हुनेछ भने परीक्षा साउन १९ गते बेलुका ५ बजेदेखि ६ः३० बजेसम्म हुनेछ । उक्त तालिम बानेश्वर शाखा कार्यालयमा हुनेछ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS