Connect IPS
IME Life

विजय लघुवित्तको सिइओमा लम्साल नियुक्त, कम्पनी सचिवमा घिमिरे

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुुख कार्यकारी अधिकृत (सिईओ)मा बसन्त राज लम्साल नियुक्त भएका छन् । संस्थाका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत एवम् कम्पनी सचिवमा सरोज घिमिरे नियुक्त भएका छन् । कम्पनीको साउन १ गते बसेको संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

कम्पनीको नयाँ संचालक समितिको अध्यक्षमा लोक बहादुर खड्का र सदस्यहरुमा कपिल न्यौपाने, शारदा प्रसाद कट्टेल, खेमराज सापकोटा, नयाँ शर्मा पौडेल, उमेश घिमिरे र सृजना शर्मा चयन भएका छन् । कम्पनीको मर्जर पश्चात बनेको नयाँ सञ्चालक समितिका सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

Prabhu
Crest
1689655650401

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS