Connect IPS
IME Life

वायूसेवा निगमले वर्ष दिनमा तिर्याे रु‍. ३ अर्ब ७७ कराेड कर्जा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डाै‌ । राष्ट्रिय ध्वजावाहक वायू सेवा कम्पनी नेपाल वायूसेवा निगमले गत आव २०७९ ८० मा साँवा र ब्याज समेत जम्मा ३ अर्ब ७७ कराेड रुपैयाँ कर्जा भुक्तानी गरेकाे छ।

निगमले असार महिनामा कर्जाकाे किस्तावापत नागरिक लगानी काेष र कर्मचारी सञ्चय काेषलाई समेत गरी कूल ८३ करोड लाख ५५ हजार रुपैयाँ भुक्तानी गरेको छ । यसअघि गत आवको तेस्रो त्रैमाससम्म निगमले २ अर्ब ९४ करोड २८ लाख ६४ हजार रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो ।

Prabhu
Crest

निगमले दुई न्यारो बडी र दुई वाइड बडी  जहाज खरिदका लागी दुबै काेषसँग कर्जा लिएकाेमा लामाे समयदेखि साँवा र ब्याज भुक्तानी गर्न बन्द गरेकाेमा गत आवदेखि चुक्तालाई निरन्तरता दिएकाे हाे । निगमले साँवा र ब्याज भुक्तानी नगर्दा दुबै काेषले असुलउपर गर्नुपर्ने ब्याजलाई समेत पूँजीकरण गरेका थिए।

निगमले आन्तरिक उडान भर्ने ३ वटा साना जहाज समेत आफ्नै आन्तरिक स्रोतबाट किन्ने प्रक्रिया पुनः शुरु गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS